गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अरब १६ करोड बजेट, टुक्रे योजना कटौती

पोखरा, । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत

फर्से धाइरिङ माविलाई ल्यापटप, प्रिन्टर र गृहकार्य डायरी

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ मा रहेको फर्सेधाइरीङ माविलाई ल्यापटप, प्रिन्टर र विद्यार्थीको गृहकार्य डायरी उपलब्ध गराइएको छ ।जलजला गाउँपालिकाको मोडेल एजुकेशन भिलेज कार्यक्रम अन्तरगत विद्यालयको पठनपाठन र सिकाई क्रियाकलापलाई

जामुनाखर्कका विद्यार्थीलाई पाककला र हाउस वायरीङ तालिम

बेनी, । बेनी नगरपालिका–६ को जामुनाखर्क माविका विद्यार्थीहरुलाई खानाका परिकार र हाउस वायरिङ सम्बन्धी तालिम दिईएको छ ।नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत १५ दिने आधारभूत हाउस वायरिङ र नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत

सिंगा तातोपानीमा झोला सिलाई तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बिहिबार आधारभूत झोला सिलाई तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जेठ १ देखि ३२ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा कपडा

बेनी बचतको ऋणि सेयर सदस्यलाई जरिवानामा छुट सुविधा

बेनी, । म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणि सेयर सदस्यहरुका लागि छुट सुविधा सहितको कार्यक्रम ल्याएको छ ।भाखा अवधी समाप्त भएका ऋणि सदस्यहरुलाई २०८० असार मसान्तभित्र जरिवानामा छुट दिने कार्यक्रम ल्याएको हो । भाखा नाघेका

बैंकिङ कसुरमा दोषी ठहरिएका दरवाङका टेकप्रसाद पक्राउ

बेनी, । बैंकिङ कसुरमा दोषी ठहरिएका म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५० वर्षीय टेकबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।बिकलाई जिल्ला अदालत म्याग्दीले बैकिङ कसुर सम्बन्धी मुद्दामा ६ महिना कैद र रु. नौ लाख पचास हजार जरिवानाको फैसला

पत्रकार महासंघको कास्की र म्याग्दी शाखाबीच अन्तरक्रिया

बेनी, । कास्की र म्याग्दीका पत्रकारहरुबीच बिहिबार बेनपा–४ तातोपानीमा अन्तरक्रिया भएको छ । अन्तरशाखा भ्रमणमा आएको नेपाल पत्रकार महासंघ कास्की र म्याग्दी शाखाका पदाधीकारी तथा पत्रकारहरुबीच पत्रकारिताको वर्तमान अवस्था, समस्या र समाधानका

भल्गर प्रभात बसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न आदेश

धरौटी जम्मा नगरेको, मुद्दाको अन्तिम फैसला नभएको र अर्को मुद्दा बिचाराधिन रहेकाले प्रभात छुट्न सकेनन् । बेनी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले भल्गर प्रभात बसेललाई धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला न्यायाधिश

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

बेनी, । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ ।बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र

बेनी–दरवाङ सडक निर्माण तिब्र

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको