बेनी बचतमा पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम
बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार बेनीमा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको थियो ।
सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले सहकारीका सञ्चालक र कर्मचारीहरुलाई तालिम दिइएको हो ।!-->!-->!-->…
