भिरबाट लडेर महिलाको ज्यान गयो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिनाको ज्यान गएको छ ।धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय सविन रोकाका अनुसार बिहान १० बजे बेहोस अवस्थामा

पुन समाज र मगर संघ म्याग्दीको ज्ञापनपत्र

बेनी, । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क

अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातीको

सिंगामा आइपिएम कृषक पाठशाला सम्पन्न

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन

ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण

बेनी, । बेनीमा मंगलबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत ४० जना सहभागि

विज्ञ टोलीद्धारा फगाम र काभ्रेको पहिरो अध्ययन

बेनी, । विज्ञहरुको टोलीले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको अध्ययन गरेको छ । पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका सह प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीको टोलीले अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेको पहिरोको

पूर्वाधारका टुक्रे योजना कटौति गरेर बजेट ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार

पोखरा, । गण्डकी प्रदेश सरकारले साना तथा टुक्रे योजना कटौती गर्ने भएको छ । माग र आवश्यकताका आधारमा मात्र योजना छनोट गरिने भएको हो । यसबाट पहुँचका आधारमा योजना बाँडफाँट हुने प्रवृत्ति अन्त्य हुने ठानिएको छ ।योजना तुर्जमाको परम्परागत शैलीलाई

म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

वित्तीय सेवामा लघुउद्यमीको पहुँच बढाइदै

बेनी, । बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग