महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले

नवौ राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा तेक्वान्दो प्रतियोगिता शुरु

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र

उत्पादनमुखी लगानीमा मोनाको जोड

ताकम,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्नुहुदै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जिल्लाको विकासका लागि प्रवासी म्याग्देलीहरुको

घोडेपानीमा घोडा दौड प्रतियोगिता

बेनी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा कात्तिक तेस्रो साता घोडा दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो । घोडेपानीको घोडा व्यवसायी र

मालढुङ्गा–बेनी सडक खुल्यो

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा तेक्वान्दोको तयारी पुरा

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा हुन लागेको तेक्वान्दो खेलमा ६६ वटा पदकका लागि ३३० जना खेलाडी प्रतिस्पर्धामा उत्रने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजनामा हुन लागेको प्रतियोगितामा सात प्रदेश, तीन विभागिय र

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ः महिला भलिवलमा गण्डकीको विजय शुरुवात

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल खेलमा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा बिहिबार भएको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । वेष्ट अफ फाइफमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको उद्घाटनमा गण्डकी र सुदुरपश्चिम…

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल गण्डकी र सुदुरपश्चिम प्रदेशबीच हुने भएको छ । उद्घाटन खेल समुह ४ को गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बिच

धौलागिरी गाउँपालिका समाजले अक्षयकोष स्थापना गर्न देउसीभैलो खेल्ने

बेनी, । धवलागिरी गाउँपालिका समाजले रु. एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित आगामी तिहार पर्वको अवसरमा काठमाडौमा देउसीभैलो खेल्ने कार्यक्रम बनाएको छ । धवलागिरी गाउँपालिकाको ७ वटै वडामा जन्मिएर हाल काठमाडौमा बस्दै आएकाहरु आवद्ध

धौलागिरी चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीको पैदलयात्रा

बेनी । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीहरुले पैदलयात्रा थालेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा साहसिक पदयात्रा शुरु गरेका हुन् । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल