जेसीजको क्षेत्र (ख) सम्मेलनका लागि निर्देशक समिति गठन

बेनी, । आगामी असोज ४ र ५ गते बेनीमा हुन लागेको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारीका लागि निर्देशक समिति गठन भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनका लागि पुर्व शाखा अध्यक्ष सुविन श्रेष्ठलाई सम्मेलन निर्देशक चयन

बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च, लक्ष्य भन्दा बढी राजस्व संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा ८६ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । कुल रु. ८३ करोड ५८ लाख ५८ हजार ९७ लाख ४२६ बजेट बिनियोजन भएकोमा रु. ७२ लाख ५८ लाख ७२ हजार ७९९ अथवा ८६.८३ प्रतिशत बजेट खर्च गरेको हो

रुप्सेखोलामा बेलिब्रिज सञ्चालन

बेनी, । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोलामा बेलिब्रिज निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत रुप्सेखोलामा ४८ मिटर लामो बेलिब्रिज जडान भएको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले

गण्डकीमा एक वर्षमा १७४ किमी सडक कालोपत्र

पोखरा, । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत आर्थिक वर्ष २०७९÷०८० मा चार वटा भवन

कालीपुल बसपार्कको टर्मिनल भवन उद्घाटन

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन बुधबार उद्घाटन गरिएको छ ।बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण

गण्डकीका यातायात कार्यालयबाट रु. तीन अर्ब भन्दा बढी राजस्व संकलन

सन्तोष गौतमपोखरा, । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९÷८० मा रु. तीन अरब भन्दा बढी राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको वार्षिक समिक्षा

पिस सिटीको गलेश्वर सरसफाई

बेनी, २ साउन । लायन्स क्लब अफ बेनी पिस सिटीद्वारा बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा सरसफाई गरेको छ । मंगलबार सिटीका अध्यक्ष सन्दि खत्रीको नेतृत्वमा गएको ११ जनाको टोलीले मन्दिर परिसर

गलेश्वर आमा समूहलाई थान कुर्चि सहयोग

बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । बेनी बजारका व्यवसायि लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । मंगलवार

गलेश्वरमा पहिलो सोमबार साढे तीन लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा एकै दिन रु तीन लाख पचास हजार भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार १ गते गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट रु ३ लाख ६५ हजार ६४५ रकम

बैसरीमा आठ वर्षपछि पुनःपहिरो खस्न थाल्यो

बेनी, । आठ वर्षअघि कालीगण्डकी नदी थुनिएको र पुरै बस्ती पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ को बैसरीमा पुनः पहिरो खस्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पहाडबाट आठ वर्षपछि मंगलबार दिउँसो पुन पहिरो खसेको छ । रघुगंगा