जलजला गाउँपालिकालाई एम्बुलेन्स प्राप्त

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । भारत सरकारले नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तरगत जलजला गाउँपालिकालाई एक वटा एम्बुलेन्स प्रदान गरेको हो । जलजला

कालीपुल वसपार्कको टर्मिनल भवन सञ्चालनमा आयो

बेनी, । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सोमबारदेखि सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कमा गत वैशाख १७ गते टर्मिनल भवन निर्माण सकेर

थामडाडाका अम्मर गुरुङ माओवादी प्रवेश

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका अम्मर गुरुङ सोमबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । थामडाडामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा संघ म्याग्दीका पुर्व सदस्य समेत रहेका गुरुङ एमाले छाडेर माओवादीमा प्रवेश गर्नुभएको हो ।

बेनीमा जग्गाको कित्ताकाट खुल्ला

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुलेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि

साउने संक्रान्ति र सोमबारका दिन गलेश्वरमा भक्तजनको भिड

गलेश्वर, बेनी नगरपालिका ९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा स्नान गर्ने भक्तजनको घुइचो लागेको छ । साउन महिनाको पहिलो दिन सोमबार परेकाले बिहान ५ बजेदेखिनै गलेश्वरमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको हो । कालीगण्डकी नदीको

कुमारी बैंकको बेनी शाखाद्धारा दुर्घटना बीमा वापतको रकम हस्तान्तरण

बेनी, । कुमारी बैंक लिमिटेडको बेनी शाखाले दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दीका एक ग्राहकको परिवारलाई विमा वापतको रु. दश लाख हस्तान्तरण गरेको छ । बैंकको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत गत मंसिरमा दुर्घटनामा परि ज्यान

मोना अष्ट्रेलियाको फोटो प्रतियोगिता

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गरेको छ । मोनाले सामाजिक सञ्जाल फेसबूक मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो

जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण ग¥यो

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण गरेको छ । गाउँपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । स्थानीय भूउपयोग परिषद्बाट पारित भएको जग्गा

म्याग्दीमा भित्रिएको २५ प्रतिशत विकास बजेट कार्यान्वयन भएन्

बेनी, । म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा ७४.६५ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ८२.७७ प्रतिशत र प्रदेशको ६९.८० प्रतिशत बजेट खर्च भएको हो । २५.३५ प्रतिशत बजेट समयमै काम हुन नसक्दा फिर्ता भएको छ । पुजिगत शिर्षकमा

म्याग्दीका ३९५ जनालाई सुत्केरी पोषण खर्च वितरण

बेनी, म्याग्दीका करिब चार सय जना सुत्केरीले रु. ३५ लाख भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत रु. ३५ लाख ५५ हजार वितरण गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य