अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन मल्लाजमा

बेनी, । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता जलजला गाउँपालि–३ मल्लाजमा हुने भएको छ । समाज रोजगारी, पेशा र अध्ययनको शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था हो । असोज २६, २७ र २८ गते

भगवतिमा पदमार्ग बनाउन माओवादीको श्रमदान अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण गर्न श्रमदान अभियान थालेका छन् । दाहसंस्कार गर्न घाटसम्म पु¥याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग

म्याग्दीमा रेडपाण्डा भेटिएपछि संरक्षणमा युएसएडको चासो

बेनी, । विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन गर्न संरक्षणकर्मी तथा दातृ निकायले चासो देखाएका छन् । धवलागिरी गाउँपालिका–२ लुलाङको जलजला स्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले

बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ । अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको

मिलनको अध्यक्षमा दिलमाया

बेनी, । गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ । बेनीमा शनिवार सम्पन्न १९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बिटालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा तिलकुमारी राना,

वेतिथिलाई उजागर गरेको शिव सस्मितको कुरैकुराको खेती सार्वजनिक

बेनी, । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका बिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा

पोखरा–नारायणघाट सडकको वैकल्पिक वुद्धसिंह मार्ग दमौली–सुडे खण्डको स्तरोन्नति शुरु

दमौली, । गण्डकी प्रदेशको राजधानी पोखरा देखि बाग्मती प्रदेशको व्यापारिक सहर नारायणघाट जोड्ने वैकल्पिक सडक वुद्धसिंह मार्गको स्तरोन्नति शुरु भएको छ । पृथ्वी राजमार्गको दमौली–मुग्लीन खण्डको विकल्प मानिएको पोखरा–नारायणघाट जोड्ने छोटो दुरिको

माओवादी अभियान अन्तरगत सिंगा तातोपानीमा श्रमदान

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले शनिबार पदमार्ग र सडक मर्मतका लागि श्रमदान गरेका छन् । बेनी–दरवाङ सडकको तातोपानीको तल्लो बजार क्षेत्रको सडकमा पाखोबाट खसेको र तातोपानी

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत

माओवादी अभियानबाट पदमार्ग मर्मत

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका