दधिवल खड्काको अध्यक्षतामा मोनाको नयाँ कार्यसमिति चयन
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा शनिबार सम्पन्न पाँचौ महाधिवेशनबाट दधिवल खड्काको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा दावी गर्नुभएका मिम पुर्जा पछि हटेपछि निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष!-->!-->!-->…
