मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो

मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको

म्याग्दीको बेनी–दरवाङ र बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, । म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले

राहत लिएर महभिर र रुम पुगे काँग्रेसका नेताहरु

बेनी, १६ । नेपाली कांग्रेस म्याग्दीले मालिका गाउँपालिका–४, महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन

मोना कप भलिबलको तयारी

बेनी, ः आगामी हप्ता म्याग्दीको बेनीमा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा असोज २४

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला

गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले

पर्वतका सडक सुधार गर्न प्रदेश सरकारको रु. एक अरब बढीका योजना

कुश्मा, । गण्डकी प्रदेश सरकारले पर्वत जिल्लाका ग्रामिण सडकको स्तरोन्नति गर्न रु. एक अरब भन्दा बढी बजेटका योजना सञ्चालन गरेको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा

मोना पोर्तुगलमा नयाँ नेतृत्व

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको आठौ राष्ट्रिय अधिवेशनबाट नरप्रसाद फगामी मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, उपाध्यक्षमा होमबहादुर

‘बुकी’बाट बेशी झर्न थाले गोठाला

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् । शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् ।

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा