जलजलामा जनतासंग माओवादी अभियानको कार्यविभाजन

बेनी, । पर्वतको जलजला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि कार्यविभाजन भएको छ ।माओवादी केन्द्र जलजलाको मंगलबार बसेको विस्तारित बैठकले भदौ १६ गतेदेखि देशब्यापी रुपमा

पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

बेनी । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा

धवलागिरी र अन्नपूूर्णमा माओवादीको जनतासँग अभियानका लागि कार्यविभाजन

बेनी, । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि सोमबार धवलागिरी र अन्नपूूर्ण गाउँपालिकामा नेताहरुको कार्यविभाजन गरेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र अन्नपूूर्ण गाउँपालिकाको

जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ । तत्कालीन पर्वत राज्यका राजा डिम्ब

म्याग्दीका कृष्णलाई युवा संघको नेतृत्व

बेनी । म्याग्दीका कृष्णकुमार विश्वकर्माले नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकको जिम्मेवारी पाउनुुभएको छ ।काठमाडौमा आइतबार सम्पन्न संघको केन्द्रीय कमिटिको सचिवालय बैठकले संगठनको राष्ट्रिय

कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ । विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको

“मेरो पोषण साथी” मोबाइल एपको शुभारम्भ

काठमाडौ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । यो मोबाइल एपले गर्भवती तथा

बेनीमा जनतासँग माओवादी अभियानको तयारी

बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले जनतासंग माओवादी विशेष रुपान्तरण तीन महिने अभियानको कार्ययोजना बनाएको छ । बेनीको महारानीथानमा रहेको माओवादीको पार्टी कार्यालयमा आइतबार बसेको नगर समितिको बिस्तारित बैठकले कार्ययोजना

मजदुरबाट मालिका बनेका राजन

बेनी, १८ वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा करोडौ सम्पत्तिको मालिक बन्नुभएको छ । आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउने उदाहरण प्रस्तुत गरेका लामाको संघर्ष मेहनत गर्न

कृषि र भेटेरिनरीको रु. दश करोड बजेटको कार्यक्रम सार्वजनिक

बेनी, । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८०÷८१का लागि रु. दश करोड बजेटका कार्यक्रम सार्वजनिक गरेका छन् । बेनीमा शनिबार भएको कार्यक्रममा दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा