बेनी बजारका अतिक्रमित संरचना भत्काउने अभियान

बेनी, । बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान शुरू भएको छ । बेनी म्याग्दी जिल्लाको सदरमुकाम हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको

कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) को तयारी

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ह्युुएसर धाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा लामा नाच (धेक्याप)को तयारी भएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । ठिनी गाउँको कुछप तेरङ्गा गुुम्बामा यसपाली असोज

सिंगाको धवलागिरी माविका विद्यार्थी मुुढा बुुन्न सिक्दै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा

खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को

कोरला नाका सञ्चालनको तयारी

जोमसोम, मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनको तयारी भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको

सांसद गर्बुजाद्धारा पटरेनी घाट झोलुुङ्गे पुल उद्घाटन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका १ र ६ सिमाना स्थित पटेरनीघाटमा म्याग्दीखोला माथि १०४ मिटर लामो झोेलुुङ्गे पुुल निर्माण भएको छ । मालिका गाउँपालिका र उपभोक्ताको रु. ५९ लाख नौ हजार ३६५ को लागतमा निर्माण भएको पुुलको प्रतिनिधिसभा सदस्य

अन्नपूूर्णमा माओवादीको संगठन विस्तार तिब्र

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई तिब्रता दिएको छ । विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु पुुन माओवादीमा फर्कने क्रम बढेको छ । यसअघि माओवादीमा रहेका र पछिल्लो समय नेकपा एमाले तथा

अन्नपूर्णमा जनतासँग माओवादी अभियान

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा जनतासँग माओवादी अभियानको गतिबिधिलाई तिब्रता दिएको छ ।‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को

बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई

सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि