‘आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीको सहकार्य’

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले आर्थिक रूपान्तरणका लागि पोखरा र म्याग्दीका उद्योगी, व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । दुई जिल्लाका उद्योगी र व्यवसायीबीच सहकार्य भए उद्यमशीलता विकास हुने

वाइसिएल धवलागिरीको नयाँ नेतृत्व चयन

ताकम, । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको धवलागिरी गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली,

वाइसीएल मालिकाको नयाँ नेतृत्व चयन

दरवाङ, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योगं कम्युनिष्ट लिग (वाईसिएल) मालिका गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा

म्याग्दीका दिनेश मिस्टर एण्ड मिस विश्वकर्माको टप १० मा

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को उत्कृष्ट १० जनाभित्र पर्न सफल हुनुभएको छ ।बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

सिंगामा म्याग्दी एकेडेमीको वातावरण दिवस

बेनी, । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी एकेडेमीको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको छ ।“पलास्टिक प्रदुषण विरुद्ध लागौ” भन्ने मुल नारा सहित तल्लो र माथिल्लो सिंगामा विद्यार्थी र शिक्षकहरुले सन्देशमुलक ¥याली गरिएको थियो ।तल्लो सिंगा र

पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी महिलालाई बाढीले बगायो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ ।रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । ‘घास

गलेश्वरमा एक महिनामा करिब साढे ६ लाख भेटी संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे छ लाख भेटि संकलन भएको छ । गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनले चढाएको भेटि सोमबार गणना गरिएको थियो । गत बैशाख २० देखि यही जेठ २१ गतेसम्म

नर्वेकी क्रिस्टिल हरिलाले गरिन् अन्नपूर्णको सफल आरोहण

बेनी,। नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्नुभएको छ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउने लक्ष्य सहित हरिला हिमाल आरोहणमा

बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ ।विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि

लिटिल गार्डेनमा सरसफाईकर्मीलाई सम्मान

बेनी, । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीले सोमबार बेनी बजारमा फोहोर संकलन र व्यवस्थापन गर्दै आएका नौ जना सरफाईकर्मीहरुलाई सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाईकर्मीहरु शेरबहादुर शेरपुञ्जा, दिपेन्द्र घर्ति, बिष्णु