म्याग्दीका दिनेश मिस्टर एण्ड मिस विश्वकर्माको टप १० मा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को उत्कृष्ट १० जनाभित्र पर्न सफल हुनुभएको छ ।
बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । दिनेशले अनलाइन मार्फत आफूलाई भोट गरेर सहयोग गर्न अपिल गर्नुभएको छ । यही जेठ २६ गतेसम्म भोट गर्न सकिनेछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...