निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

काठमाडौँ , पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो । जर्मन सस्टेनेबिलिटी

बेनी–गलेश्वर सडक कालोपत्र शुरु

बेनी, ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र शुरु भएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९

जलजलाको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी विद्याज्योतीले जित्यो

मल्लाज, । जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा.वि.ले जितेको छ । मल्लाजमा शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र २ कास्य पदक सहित विद्याज्योती च्याम्पियन भएको हो ।

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी, । लैङ्गिक हिंसा न्युनीकरणका लागि म्याग्दीका सरोकारवालाहरुले महिलाहरुको आर्थिक शसक्तिकरण जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी र

दुई वर्षपछि काममा फर्किए मिलनचोक–धाइरिङ सडक योजनाका ठेकेदार

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् । निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई

म्याग्दीका उद्यमी चन्द्रा घले र धनबहादुर श्रीस नगद सहित पुरस्कृत

बेनी, नवौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शनिबार म्याग्दीमा उद्यामीहरुलाई पुरस्कृत गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रु. पाँच÷पाँच हजार सहित पुरस्कृत गरेको हो

ताराखोला गाउँपालिकाले बनायो श्रम बैंक

ताराखोला, । बाग्लुङको ताराखोला गाउँपालिकाले श्रम बैंक स्थापना गरेको छ । गाउँपालिकामा सञ्चालन हुने विकास आयोजनाका लागि आवश्यक जनशक्ति आपुर्ति र रोजगारी सिर्जना गरि विदेश पलायन हुने समस्या घटाउन श्रम बैंक स्थापना गरेको हो । गाउँपालिकाका

शान्तिको कामना गर्दै सांसद विमला गौचनद्वारा रामग्राममा प्रार्थना

बेनी, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले देशमा शान्तिको कामना गर्दै रामग्राममा प्रार्थना गरेकी छिन् । उनले अशान्ति बढ्दै गएकाले शान्तिको कामना गर्दै परासी जिल्लामा रहेको बुद्धको अस्तु राखिएको रामग्राम स्तुपामा प्रार्थना गरेकी हुन् ।

गाउँपालिकाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

बेनी, । मुस्ताङको घरपझोङ गाउँपालिकाको लोगो ‘डिजाइन’ गर्नेले नगद पुरस्कार पाउने भएका छन् । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरेर मौलिकता झल्किने विवरणहरु समावेश गरेर लोगो बनाउनेलाई नगद रु. बीस हजार पुरस्कार प्रदान गर्ने घोषणा

भौतिक मन्त्रालयको टोलीद्धारा स्याङ्जाका योजना अनुगमन

स्याङ्जा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली सहितको टोलीले शुक्रबार स्याङ्जा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री जुग्जाली र सचिव शंकर पण्डितको टोलीले मन्त्रालय