कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी, । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी

फुतफुते झरनाले पर्यटक लोभ्यायो

बेनी, २० मंसिर ः गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । सुवेदीसँगै आउनुभएका पर्यटन विद् रामहरी लामीछाने पनि म्याग्दीको

गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने

जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्वतका प्रमुख जिल्ला

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

बेनी, म्याग्दीमा यस वर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन ४.३४ प्रतिशत र कोदो उत्पादन ०.६५ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा

कालीगण्डकी कोरिडोर ः बेगखोला–नागढुंगा खण्डको काम लयमा फर्कियो

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग

२१ औ जेसीजकपको उद्घाटन

बेनी, । अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजक फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । बेनीको खुल्ला मञ्चमा बुधबारदेखि खेल शुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक राम–बिमला फाउण्डेशनका संस्थापक रहनुभएकी गण्डकी प्रदेशसभा

समाजवादी मोर्चाको घोषणासभामा सहभागि हुन उर्जामन्त्री बस्नेत म्याग्दी आउने

बेनी, । समाजवादी मोर्चा म्याग्दीले यही मंसिर २३ गते शनिबार बेनीमा घोषणा सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत म्याग्दी आउनुहुने मोर्चामा नेकपा माओवादी केन्द्रबाट

म्याग्दीमा आलु खेतीको सम्भावना : तीन करोडको आयोजना संचालन, १२५ हेक्टरमा लगाइने

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना संचालन भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

म्याग्दी- गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार