ताकमको वडा कार्यालय आफ्नै भवनमा सर्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गर्नुुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ

चिसोले जमेको पञ्चकुुण्ड तालमाथी….

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी चिसोले जमेको छ । समुद्री सतह देखि चार हजार १९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको

‘लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव’

बेनी, । बेनीमा बिहिबार ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको पुर्वसन्ध्यामा ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार तथा शान्ति समाज म्याग्दीले आयोजना गरेको कार्यक्रममा सामाजिक सद्भाव

सिंगामा लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बिहिबार सामाजिक कुरिति, बालबिवाह, लैगिंक हिंसा, जातीय भेदभाव, लागू पदार्थ दुव्र्यसनी तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत

सारदा, हेम, म्याग्दी एकेडेमी र वेष्ट पोइन्ट जेसीजकपको क्वाटरफाइनल प्रवेश

बेनी, । सरदा, हेम मावि, म्याग्दी एकेडेमी र न्यु वेष्ट पोन्ट आवासीय मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । बेनीको खुल्ला मञ्चमा बिहिबार भएको पहिलो चरणको खेलबाट

बेनी फिर्ता भयो भिडन्तको साक्षी बनेको बिजुलीको फोल

बेनी, वि.स. २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको बेनी भिडन्तका क्रममा गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता भएको छ । मदन पुरस्कार संस्थाले वि.स. २०६५ मा ललितपुरको पाटनढोकामा रहेको यलमाया केन्द्रमा

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा

गण्डकीमा यस वर्ष १६८ वटा झोलुङ्गे पुल निर्माण हुने

बेनी, गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा १६८ वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालयले ६७ र स्थानीय तह मार्फत १०१ वटा झोलुङ्गे पुल निर्माण हुन

बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ । दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको

जेसीजकप फुटबल प्रतियोगिता शुुरु

बेनी, ः म्याग्दीको सदरमुुकाम बेनीमा बुुधबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिता शुुरु भएको छ । २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन्