म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

वित्तीय सेवामा लघुउद्यमीको पहुँच बढाइदै

बेनी, । बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग

मोना युएईमा पुनः राम्जाली

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइको अध्यक्षमा पुनः सुवास राम्जाली चयन हुनुभएको छ। आईतबार बरदुवईमा सम्पन्न मोना युएईको चौथो अधिवेशन एवम् साधारणसभाबाट पुनः राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।कार्यसमितिको

रघुगंगालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता

बेनी,म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी

म्याग्दीमा दुई वटा मोटरेबल र एक वटा झोलुङ्गे पुल बनाउन रु. बाह् करोड ५५ लाख बजेट

बेनी, । म्याग्दीमा तीन वटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. बाह् करोड ५५ लाख बजेट व्यवस्थापन भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय मार्फत चालु आर्थिक वर्षमै ठेक्का

घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ र ४ को सिमानामा पर्ने फुलबारीको घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।रु. ४० लाख ५६ हजार ६७५ को लागतमा रितुङ्ग खोलामाथी निर्माण भएको ५८ मिटर लामो झोलुङ्गे पुलको आइतबार जिल्ला समन्वय समिति

धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

धवलागिरीमा दिर्घरोगीको घरघरमा अध्यक्ष

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले

रघुगंगाको पिप्ले–भगवति सडक कालोपत्र शुरु

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक कालोपत्र शुरु भएको छ । गण्डकी प्रदेश सरकारको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगा–२ भगवति देखि वडा नम्बर ३ पिप्ले जोड्ने ५ किलोमिटर सडक कालोपत्र गर्न ‘प्राइम

विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश माविलाई

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।२२ विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–३ दानाको