थाकनपोखरीमा आमा समुहको सक्रियतामा मन्दिर निर्माण

बेनी, । बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक

बालमन्दिरमा अक्षय कोष स्थापना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

बेनी, । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते नेपाल भाषा मंःका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर

भगवतिको पदमार्ग निर्माण अभियानलाई मन्त्री र सांसदको साथ

बेनी, २७ मङसिर । गण्डकी प्रदेश सरकारका मन्त्री, वाहालवाला र पुुर्व सांसदको टोलीले बुुधबार म्याग्दीको रघुुगंगा गाउँपालिका–२ मा पदमार्ग निर्माणका लागि श्रमदान गर्नुुभएको छ । नेकपा माओवादी केन्द्रको वडा कमिटिले सञ्चालन गरेको

अदिभारामा निर्माण हुुन लागेको सडक पुल लुुम्बिनीका प्रदेश प्रमुख शेरचनद्धारा शिलन्यास

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो

लुम्बिनीका प्रदेश प्रमुख शेरचनका दश भाईले जन्मथलोको विद्यालयलाई दश रोपनी जग्गा दान…

बेनी, ः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले मंगलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश जना दाजु भाईले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ

गलेश्वरमा बालाचर्तुुदर्शीमा छ लाख भन्दा बढी भेटि संकलन

गलेश्वर, बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एकै दिन रु. छ लाख भन्दा बढी भेटि संकलन भएको छ । वालाचर्तुदर्शी पर्वको अवसरमा सोमबार गलेश्वरमा पुुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटि मंगलबार बिहान गनिएको हो । यस वर्षको

विदेशबाट फर्केर मालिका -३ मा सामूहिक माछापालन

बेनी, वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा

प्रकाश माविमा रु. तीन लाखको अक्षयकोष स्थापना

बेनी, । बेनीमा रहेको प्रकाश माविमा सोमबार रु. तीन लाखको अक्षयकोष स्थापना भएको छ ।विद्यालयका वि.स. २०१२ का कोषाध्यक्ष, नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति गोपालनारायण भट्टचन र उहाँकी श्रीमति चन्द्रकुमारी भट्टचनले दिवंगत अभिभावकको

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र