बेनी नगरपालिका–८ न्यूरोडको २ नम्बर टोल विकास संस्था पुर्नगठन
बेनी, । बेनी नगरपालिका–८ को न्युरोड स्थित २ नम्बर टोल विकास संस्थाको शुक्रबार पुर्नगठन भएको छ ।
लक्ष्मी कार्कीको अध्यक्षतामा गठन भएको संस्थाको नयाँ कार्यसमितिको उपाध्यक्षमा धु्रब महत, सचिवमा दामोदर शर्मा र कोषाध्यक्षमा अस्मिता वि.क.!-->!-->!-->…