म्याग्दीको बगर गाउँकी गर्भवतिको हेलिकप्टरबाट उद्दार

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरबाट जटिल अवस्थाकी एक जना गर्भवतिको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ । सडक सुविधा नपुगेको बगर गाउँकी ३८ वर्षीया तुलसा बुढाथोकीलाई

म्याग्दीका सुकुम्बासीलाई निष्सा वितरणको तयारी

बेनी, । राष्ट्रिय भूमि आयोग जिल्ला समिति, म्याग्दीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निष्सा वितरण गर्ने तयारी गरेको छ । आयोगमा निवेदन दिएका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले प्रयोग गरेको

जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ । फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज

नेपाल समाजवादी पार्टी म्याग्दीमा देबेन्द्र

बेनी, । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेला बिहिबार बेनीमा सम्पन्न भएको छ ।बेनीको जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले देबेन्द्र बिकको अध्यक्षतामा १७ सदस्य नेपाल समाजवादी पार्टी म्याग्दी गठन गरेको छ

पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण शुरु

साघुको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या हट्ने भुरुङ्ग–तातोपानी, । बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ ।

म्याग्दीका लालु किसान माओवादी केन्द्रमा फर्किए

बेनी,। म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो ।

मंगलाको पालिका स्तरीय अस्पतालका ठेकेदार काममा फर्किए

बाबियाचौर, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम डेढ वर्षपछि सूचारु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.स. २०७७ पुुषमा मंगलाको केन्द्र

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५

बेनीमा शेयर सचेतना

बेनी, । म्याग्दी उद्योग बाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा भिजन सेक्युरिटिजको सहकार्यमा बुधबार बेनीमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा धितोपत्रबजारको महत्व,

आगलागी र मृर्गौला पीडितलाई पोर्तुगलबाट सहयोग

बेनी, । म्याग्दीका आगलागी र मृर्गौला पीडितलाई पोर्तुगलबाट रु. दुई लाख दश हजार सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका–३, बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई रु. एक लाख र मालिका गाउँपालिका–१, निस्कोट स्थित छर्टुङका जीतबहादुर