गण्डकीमा शुक्रबार सार्वजनिक बिदा
पोखरा । गण्डकी प्रदेशमा यही फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ । कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४!-->!-->!-->…
