उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री

मौवाफाट, । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा

दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली

बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो । सडकको

कुहुँमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम

कुहुँ, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त

उद्योग वाणिज्य संघ जलजलामा जिसी

बेनी, । उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष

एमाले म्याग्दीको ‘म बनाउँछु मेरो पार्टी’ अभियान

बेनी, । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठकले ‘म बनाउँछु मेरो पार्टी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हाडेभिर स्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न बैठकले गरेका निर्णयहरु शनिबार पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो ।

शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा

बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ । संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव

दरवाङ–धारापानी सडक स्तरोन्नति

धारापानी ।म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको

तोप बहादुर कार्कीको आत्मपिडा सार्वजनिक

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका तोपबहादुर कार्कीको आत्मपिडा समेटिएको पुस्तक शुक्रबार सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन

अन्नपूर्णका विद्यालय व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता विकास तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुलाई क्षमता विकास तालिम शुक्रबारदेखि पोखरेबगरमा शुरु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको तालिमको अन्नपूर्ण

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

बेनी, । बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं