लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा

नारच्याङमा बालबालिकालाई सुर्ति र मदिराजन्य पदार्थ बेचे कारबाही हुने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा बालबालिकालाई सुर्ति र मदिरा जन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा कार्यालयमा बिहिबार बसेको सरोकारवालाहरुको बैठकले दश जोड दुुई तह अध्ययन गर्ने र १८ वर्ष मुनीका

अखिल क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन

बेनी, । नेत्र बिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीको १९ औ जिल्ला सम्मेलन बिहिबार बेनीमा सम्पन्न भएको छ ।सम्मेलनबाट रोहित सिको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि गठन भएको

बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलले आयोजना गरेको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग,

जिसस म्याग्दीले गण्डकी प्रदेशका योजनाको बैङ्क बनाउने !

बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ । जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर

एकल महिलालाई धुप बनाउने तालिम

बेनी, । बेनीमा बिहिबार एकल महिलाका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्रले आयोजना गरेको तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । तालिममा एकल महिला र विद्यार्थी गरि २२

निलगिरीखोला–२ को प्रशारण लाइनको परिक्षण सफल

सुरुङ परिक्षण अवधी फागुन १५ गतेसम्म लम्बियो बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको निलगिरीखोला दोस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको परिक्षण सफल भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको

बाबियाचौर स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । दुई तले ९ कोठे भवन निर्माण भएको मंगला

बेनीमा हुक्का प्रतिबन्ध लगाउने तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ । हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख