मोनाको अध्यक्षमा मिम पूर्जाको उम्मेदवारी घोषणा

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा

जोमसोममा कृषि पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि पर्यटन महोत्सव आयोजना गरेको छ । असोज १८ देखि २० गतेसम्म जिल्ला सदरमुकाम जोमसोम बजारमा महोत्सव आयोजना गरेको घरपझोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले प्राकृतिक

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट

महारानी क्षेत्र विकास समितिको नयाँ नेतृत्व चयन

बेनी, । बेनी नगरपालिका–७ मा रहेको महारानी क्षेत्र विकास समितिको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । ऐतिहासिक धार्मिक पर्यटकीय स्थल महारानी थानको विकास तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित

मुक्तिनाथ सहकारीको साधारणसभा

बेनी, । बेनी नगरपालिका–८ मा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभामा कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गत आर्थिक वर्ष २०७९÷०८० मा कुल रु. छ करोड ४५ लाख ४९ हजार ८४०

एमालेको प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट

बेनी, । नेकपा एमालेको आसन्न गण्डकी प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका र अन्य पालिकामा छनौटको क्रममा रहेको

प्रधानमन्त्रीको चीन भ्रमणः कोरला नाका खुलाउन मुस्ताङीको माग

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको

माओवादीको अभियानबाट डाडागाउँमा सडक मर्मत

बेनी, । म्याग्दीको मालिका गाउँपालिका –३, डाडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार श्रमदान

रौतहटका आलमको मल्कवाङमा तीन दशक

बेनी, । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आउनुुभएका आलम दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५

दोवामा माओवादीको वडा कमिटि गठन

बेनी, । तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले म्याग्दीका वडा तथा वस्ती तहमा आफ्नो उपस्थिति बढाएको छ । संगठन विस्तार, सदस्यता वितरण, नविकरण र पार्टी प्रवेश गराउने अभियानमा जुटेको माओवादीले यसअघि संगठन