शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेशसन्तोष गौतम । बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

अभ्यास गरेका स्थानीय तहमा जलजलाका जनप्रतिनिधिको भ्रमण

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुले असल अभ्यास गरेका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेका छन् । तीन वटा टोलीले आइतबार र सोमबार ६ वटा स्थानीय तहले विभिन्न विषयमा गरेका असल अभ्यासनको अनुगमन गरेका हुन् । गाउँपालिकाका

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने

आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाडौं, । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ

प्रकाश माविमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता

बेनी, । प्रकाश माध्यमिक विद्यालयको आयोजनामा सोमबार बेनीमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता सन्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ । लिटिल गार्डेन बेनी र

जेसीजले कारागारमा खेलकुद सामग्री दियो

बेनी, । म्याग्दी जेसीजले राष्ट्रिय प्रजातन्त्र दिवस २०८०को अवसरमा सोमबार जिल्ला कारागार शाखा म्याग्दीलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । कारागारका कैदीबन्दीहरुलाई फुर्सदको समय ब्यवस्थापनका लागि कारागारका प्रमुख इश्वर दुलाललाई एक÷एक

प्रजातन्त्र दिवसमा जेसीजको दिप प्रज्वलन

बेनी, । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को अवसरमा म्याग्दी जेसीजले सोमबार साँझ बेनीको संगमचोकमा दिप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी

मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन

माउण्टले ३४ र्औं वार्षिकोत्सव मनायो

बेनी, । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको विशिष्ट