राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा आर्चरीका खेलाडी छनौट
बेनी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न थालिएको छ ।
भदौ १२ गतेसम्म जिल्ला स्तरका खेलाडी छनौट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय!-->!-->!-->…
