तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुदै दिपेश

Add Samajik bikash office

बेनी । म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पुर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लाग्नुभएको छ ।

Bhautik ministry notice about road

बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको कक्षा ९ मा अध्ययनरत पुर्जा हालै पोखरामा भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट ४८ केजी तौल समूहमा स्वर्ण पदक जितेर राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनुभएको हो ।

तेक्वान्दो संघ म्याग्दीका सदस्य विनोद प्रधानले पुर्जाले यसअघि पनि दुई वटा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...