तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई दुई पदक
बेनी । बाराको निजगढमा सम्पन्न तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई जना खेलाडीले पदक जितेका छन् ।
निजगढ तेक्वान्दो दोजाङको आयोजनामा मंसिर १० र ११ गते प्रतियोगिता सञ्चालन भएको थियो । जिल्ला खेलकुद बिकास समिति!-->!-->!-->…
