नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ः महिला भलिवलमा गण्डकीको विजय शुरुवात
बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल खेलमा गण्डकी प्रदेशले विजय शुरुवात गरेको छ ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा बिहिबार भएको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । वेष्ट अफ फाइफमा!-->!-->!-->…
