कालीपुल युनाइटेड कपको उपाधी आयोजकलाई
बेनी । दोस्रो फोरए साइड कालीपुल युनाइटेड कपको उपाधी आयोजकले जितेका छन् ।
आयोजक कालीपुल युनाइटेड क्लवले विकु फ्यामिली पर्वत बेनीलाई शून्यका विरुद्ध १ गोल गर्दै उपाधी जितेका हुन् । शनिबार कालीपुलको खेलमैदानमा भएको फाइनलमा कालीपुलका बिनम!-->!-->!-->…
