जलजलाले कोरोना संक्रमितको शव आफै ब्यवस्थापन गर्न थाल्यो
बेनी । पर्वतको जलजला गाउँपालिकाले कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका नागरिकको आफै शव ब्यवस्थापन गर्न थालेको छ । सरकारले बनाएको मापदण्ड पुरा गरेर पालिकाकै जनशक्तिलाई परिचालन गरेर शव ब्यवस्थापन गर्न थालेको हो ।
कोरोना संक्रमितको शव!-->!-->!-->…
