मल्लाजको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल
मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा रहेको लुलीया डाडालाई भ्यु प्वाइन्ट बनाउन पहल भएको छ ।
स्थानीयवासी र प्रदेश सरकारको पहलमा लुलियामा पर्यटकीय पूर्वाधार बनेको छ । बेनी–मल्लाज सडक अन्तरगत पर्ने लुलीयाको डाडामा रहेको सार्वजनिक!-->!-->!-->…
