बालज्योतीका विद्यार्थीलाई न्यानो कपडा वितरण

Add Samajik bikash office

बेनी । लायन्स क्लव अफ पोखरा गोल्डेन भिलेजले पर्वतको फलेवास नगरपालिकाको शंकर पोखरी मैदानमा रहेको बाल ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

क्लवको चौथो स्थापना दिवस र सचिव हरिप्रसाद सापकोटाको जन्मोत्सवकको अवसरमा सोमबार ५२ जना बालबालिकाहरुलाई स्विटर वितरण गरिएको हो ।

Bhautik ministry notice about road

क्लवका अध्यक्ष दुर्गाप्रसाद पनेरुको अध्यक्षता र डिस्ट्रिक एलसिआइएफ कोअर्डीनेटर शिवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ हरिप्रसाद तिवारीले धन्यवाद मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा सहभागि जनप्रतिनिधि, शिक्षक र अभिभावकहरुले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा क्लवलाई धन्यवाद दिनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...