जलजलाका ज्येष्ठ नागरिकलाई टोलमै स्वास्थ्य परिक्षण
बेनी, । पर्वतको जलजला गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको जटिलतालाई हरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न थालेको छ । वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई पालो!-->…
