बालज्योतीका विद्यार्थीलाई न्यानो कपडा वितरण
बेनी । लायन्स क्लव अफ पोखरा गोल्डेन भिलेजले पर्वतको फलेवास नगरपालिकाको शंकर पोखरी मैदानमा रहेको बाल ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
क्लवको चौथो स्थापना दिवस र सचिव हरिप्रसाद सापकोटाको जन्मोत्सवकको!-->!-->!-->…
