मोना अष्ट्रेलियाको फोटो प्रतियोगिता
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लाको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गरेको छ ।
मोनाले सामाजिक सञ्जाल फेसबूक मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो!-->!-->!-->…
