मोना दुवईले तिज विशेष कार्यक्रम गर्ने
बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई (दुवई)ले नेपाली हिन्दु महिलाहरुले महत्वका साथ मनाउने हरितालिका तिज पर्व विशेष कार्यक्रम गर्ने भएको छ ।
प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको!-->!-->!-->…