मोना नागोयाको संयोजकमा सागर थापा चयन

Gandaki Pardesh notice

जापान, । म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट संयोजकममा सागर थापा बगाले चयन हुनुभएको छ ।
आईतबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपसंयोजकमा हेमन्त राना, भरत केसी, महिला उपसंयोजकमा मुना पूर्जा कार्की, सचिवमा सागर भण्डारी, सहसचिवमा प्रकाश हमाल, कोषाध्यक्षमा जीवन घर्ती, सहकोषाध्यक्षमा तेजिन पुन रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विकास सुवेदी, ज्योती बरुवाल, ईश्वर बरुवाल, बुद्धि घर्तीमगर, संकल्प सापकोटा, पूर्ण थजाली, मनिषा पाईजा र सुमी शाही रहेका छन् ।
कार्यसमितिको संरक्षकमा निर्वतमान अध्यक्ष रामबहादुर किसान रहेको जानकारी मोना जापानको क्षेत्रीय सचिव रुपेश पुनले जानकारी जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...