मंगलाघाटमा फिल्मी शैलीमा भएको डरलाग्दो दुर्घटना
बेनी । समय ः २०७८ जेठ १८ गते दिउँसो २ देखि ३ बजे । स्थान ः बेनी नगरपालिका–७ मंगलाघाट, म्याग्दी ।
घटना बिबरण ः एक जना वृद्धा बेनी–दरवाङ सडकको मंगलाघाट खण्डमा पर्ने सत्यसाई मन्दिर अगाडीको उकालोमा हिडिरहेकी छिन् । एक्कासी अगाडीबाट एउटा!-->!-->!-->…
