मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पोखराबाट मुक्तिनाथतर्फ जादै गरेको ग १८ प १५९७ नम्बरको मोटरसाइकल सडकबाट कालीगण्डकी नदीको किनारमा!-->!-->!-->…
