अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध

Gandaki Pardesh notice

बेनी । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोध गरेको छ ।

बेनीमा मंगलबार ¥याली र कोणसभा आयोजना गरेर पेट्रोल, खाना पकाउने एलपी ग्याँस र डिजेल लगायतका पेट्रोलियम पदार्थको सरकारले पछिल्लो पटक गरेको मूल्यबृद्धीको बिरोध जनाएका हुन् ।

Bhautik ministry notice about road

¥यालीपछि क्याम्पसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववीयु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेतले पेट्रोलियम पदार्थको मूल्यबृद्धी यथासिघ्र खारेज गर्न माग गर्नुभयो ।

Shreekrishna hardwear in news

मूल्यवृद्धि समायोजन नगरे नेपाल सरकार र आयल निगम बिरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने र सोको जिम्मेवारी महँगी निम्ताउने हुनुपर्ने उहाँले बताउनुभयो । कोणसभाको सञ्चालन अखिल क्रान्तिकारी म्याग्दीका सचिब ज्वालाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...