समाचारको विधा

राष्ट्रिय

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि

राजस्व संकलनमा म्याग्दी मालपोतको छलाङ (भिडियो सहित )

बेनी । जिल्ला मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । हालै सकिएको आर्थिक वर्ष

सांसद तुलाचनको शल्यक्रिया सफल

काठमाडौ । मुस्ताङबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहनुभएको छ । पित्तथैलीमा पलाएको मासुका कारण स्वास्थ्यमा समस्या देखिएपछि तुलाचन काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा भर्ना

मुस्ताङमा कारागारको भवन भत्कियो

बेनी । जोमसोममा रहेको जिल्ला कारागार शाखा मुस्ताङको भवन बुधबार भत्किएको छ । अत्याधिक बर्षातका कारण जिर्ण अवस्थामा रहेको कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी, सुरक्षाकर्मीको ब्यवस्थापन, प्रशासनिक कार्य सञ्चालन गर्न समस्या सिर्जना

भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् । भारतीय हस्तक्षेप र

शिक्षकहरुको रिले अनसन

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग यसअघि बिभिन्न मितिमा भएका सहमति र सम्झौता कार्यान्वयनका लागि दवाव दिन शिक्षकहरु शुक्रबार रिले अनसन बसेका छन् । देशब्यापी कार्यक्रम अन्तरगत नेपाल शिक्षक महासंघको आव्हानमा म्याग्दीमा पनि

पाँच हजार सवारी साधनलाई तीस लाख जरिवाना

बेनी । म्याग्दीमा एक वर्षको अवधिमा करिब पाँच हजार सवारी धनी र चालकलाई कारबाही गरेर रु. तीस लाख भन्दा बढी जरिवाना तिराइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ८५० जना सवारी धनी र चालकलाई रु. तीस लाख ७३ हजार

म्याग्दीमा भूकम्प पछिको पुननिर्माणको अवस्था (भिडियो सहित)

बेनी, गण्डकी प्रदेशको दुई हजार २९७ हेक्टर क्षेत्रफलमा फैलिएको अधिकांश भिरालो भूगोलमा अवस्थित म्याग्दी पहिरो, कटान, बाढी र आगोलागी जस्ता विपद्का हिसाबले जोखिमयुक्त जिल्ला हो । बि.स. २०७२ साल बैशाख १२ गते शनिबार मध्यान्ह ११.५६ मा गोरखाको

बेनीमा बिप्लप नेकपाको पार्टी कार्यालय सञ्चालन

बेनी । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले म्याग्दीको बेनी स्थित पार्टीको सम्पर्क कार्यालय पुनसञ्चालनमा ल्याएको छ । नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज धु्रब घिमिरे (बिप्लप)ले

पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएको छ ।गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको छ । “तलाउ