म्याग्दीमा माओवादी केन्द्र वडा र पालिका सम्मेलनको तयारीमा
बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ ।
बेनीमा शनिबार बसेको जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको!-->!-->!-->…
