प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग
बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ ।
बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा!-->!-->!-->…
