समाचारको विधा

राष्ट्रिय

स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी

पोखरा । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समिति गठन भएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले पोखरा महानगरमा कार्यरत म्याग्दीका कृष्ण सुवेदीको संयोजकत्वमा

माउन्टेन हर्ट नेपालद्धारा मुस्ताङमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

जोमसोम । मुस्ताङमा कोरोना (भाइरस)बाट संक्रमित र स्वाब प्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । मुस्ताडबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य

पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित

म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप

काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री

बेनी । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र

एमाले म्याग्दीद्धारा यातायात सेवा र सहायता कक्ष सञ्चालन

बेनी, १० जेठ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेकपा एमाले म्याग्दीले यातायात सेवा र सहायता कक्ष सञ्चालन गरेको जनाएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सोमबार एक बिज्ञप्ति जारी गरेर विपद्

कोरोनाबाट म्याग्दीमा ३५ जनाको मृत्यु

बेनी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट म्याग्दीमा ३५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अबिधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला

म्याग्दीमा १७२ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुबेदीले पिसिआर बिधिबाट १४५ जना र २७ जनामा एन्टिजिन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी

संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी– माओवादी केन्द्र म्याग्दी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते

म्याग्दीमा ११९ जना कोरोना संक्रमित थपिए

बेनी, । म्याग्दीमा शनिबार थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले पिसिआर बिधिबाट १०४ जना र एन्टिजिन बिधिबाट १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख