म्याग्दीमा छुटेका भूमिहिनबाट आवेदन संकलन थालियो
बेनी, । म्याग्दीमा राष्ट्रिय भूमिहीन आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गर्न थालेको छ ।
आयोगको जिल्ला कार्यालयले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट गर्दै विगतका आयोगमा आवेदन दिन!-->!-->!-->…
