पहिरोमा ज्यान गुमाएकाप्रति नेकपाको श्रद्धाञ्जली
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ मा मंगलबारको पहिरोमा ज्यान गुमाउनेहरुप्रति नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाको जिल्ला कमिटिले श्रद्धाञ्जली व्यक्त गरेको छ ।नेकपाका सेक्रेटरी उषा मगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली!-->…
