महँगी र भ्रष्ट्राचार विरुद्ध एमालेको प्रर्दशन
बेनी, । नेकपा एमालेका भातृ संगठनहरुले बुधबार बेनीमा महँगी र भ्रष्ट्राचारको विरुद्धमा प्रर्दशन गरेका छन् ।
हाँडेभिर स्थित एमालेको जिल्ला पार्टी कार्यालयबाट नारावाजी गर्दै एमालेका १६ वटा जनवर्गीय संगठनमा आवद्ध कार्यकर्ताहरुले जिल्ला!-->!-->!-->…
