समाचारको विधा

राष्ट्रिय

म्याग्दी काँग्रेसको अधिबेशन, सर्बसम्मत नभएका पदमा चुनाव हुने

बेनी । नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत निर्बिरोध नभएका पदमा बिहिबार मतदानबाट टुङ्गो लगाइने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) दोस्रो कार्यकालका लागि सर्बसम्मत चयन हुनुभएको छ । यसैगरी नौ जना जिल्ला

खम्बिर गर्बुजा दोस्रो कार्यकालका लागि म्याग्दी काँग्रेसको सभापतिमा सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) दोस्रो कार्यकालका लागि सर्बसम्मत चयन हुनुभएको छ । बेनीमा बुधबारदेखि शुरु भएको सातौ जिल्ला अधिबेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र

कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा, नेतृत्वका आकाक्षीहरु सक्रीय

बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक

बिप्लपको नेपाल बन्दले जनजिबन प्रभाबित

बेनी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार गरेको नेपाल वन्दको कारण म्याग्दीको जनजिवन प्रभाबित वनेको छ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धीको बिरुद्धमा नेपाल

नेपाली काँग्रेस म्याग्दीको सचिबमा युवा नेता भरत रकालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनीमा मंगलबार पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला

७ बर्षीया नातिनी बलात्कार गर्ने ७८ वर्षीय बृद्ध पक्राउ

बेनी । ७ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा म्याग्दीका ७८ बर्र्षीय एक बृद्ध पक्राउ परेका छन् । बृद्धालाई आइतबार म्याग्दी जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

एमाले महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन

बेनी । नेकपा एमालेका आगामी मंसिर दोस्रो साता चितवनमा हुने दसौ महाधिवेशनबाट म्याग्दी जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौट भएका छन् । कुल तीन हजार ७३९ पार्टी सदस्य रहेको एमाले म्याग्दीबाट खुल्ला समूहबाट पाँच जना, महिलाबाट दुई जना, दलित एक

संघीयतामा पहिलो जनगणना आजदेखि

बेनी, देश संघीयतामा गएपछि राष्ट्रिय जनगणना पहिलो पटक बिहीबार सुरु हुँदै छ। घर–घरमा आउने गणकले ८० वटा प्रश्नावली सोधेर विवरण भर्नेछन्। एक गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।

पालिका अध्यक्षसहित तीन वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

बेनी । म्याग्दीको छिमेकी जिल्ला डोल्पाको माथिल्लाे भेगमा पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

म्याग्दीका सडकमा पुल, कतै फालाफाल, कतै बेहाल

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोग बिहिन भएका छन् । अर्कोतर्फ सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिम र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवत जावत