समाचारको विधा

राष्ट्रिय

बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

बेनी । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११

एकिकृत समाजवादीको शुभकामना आदानप्रदान

बेनी । नेकपा एकीकृत समाजवादी पार्टी म्याग्दीले सोमबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको हो । उक्त कार्यक्रममा

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

बेनी । म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै, तिहार, नेपाल सम्बत, छठ लगायत चाडपर्वको समयमा हुन सक्ने अपराध र दुर्घटना नियन्त्रणका लागि सुरक्षा योजना लागु गरेको हो । जिल्ला सुरक्षा समितिको योजना अनुसार नेपाल प्रहरी,

एकिकृत समाजवादी म्याग्दीले पार्टी सुदृढीकरण अभियान चलाउने

बेनी । बेनीमा शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठकले तीन महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णयको साथै पालिकामा संयोजक चयन गरेको छ । जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले

हुलाक दिवसको अवसरमा कर्मचारीलाई सम्मान

बेनी । १४७ औ बिश्व हुलाक दिवसको अवसरमा शनिबार बेनीमा जिल्ला हुलाक कार्यालयका दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित समारोहमा हुलाकी मुक्तिप्रसाद बरुवाल र सकुन्तला शाक्यलाई सम्मान गरिएको हो । प्रमुख

बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

बेनी, उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११

उत्कृष्ट प्रहरी र जेष्ठ पुर्ब प्रहरीलाई सम्मान

बेनी । ६६ औ पुर्बप्रहरी दिवसको अवसरमा बुधबार बेनीमा उत्कृष्ट प्रहरी, जेष्ठ पुर्व प्रहरी र दुई जना सहयोगी नागरिकलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित समारोहमा १६ जना प्रहरीलाई पुरस्कार, ७० वर्ष भन्दा बढी उमेरका पाँच जना

तीन बुदे सहमति कार्यान्वयनका लागि नेकपाको दबाव

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारसँग भएको तीन बुँदे सहमति यथासिघ्र कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत नेकपाका केन्द्रिय

म्याग्दीका सिडिओ गणेशको सरुवा

सन्तोष गौतमबेनी । गृह मन्त्रालयले म्याग्दी सहित एक दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले गरेको निर्णय अनुसार म्याग्दीका सिडिओ गणेश अधिकारीलाई गृह मन्त्रालयबाट बाहिर पठाएर चिरञ्जिवी

म्याग्दीमा पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको लाइन काटियो

बेनी । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको छ । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा नतिरेकाहरुको फाइबर